FAQs Complain Problems

समाचार

अजिरकोट गाउँपालिकाबाट देखिने बौद्ध हिमाल

Read More

अजिरकोट गाउँपालिका-१, नागेपोखरी

Read More

अजिरकोट गाउँपालिका -०३, भच्चेक बजार

Read More

अजिरकोट गाउँपालिका-४, झ्याल्ला भूमे मन्दिर

Read More

अजिरकोट डाँडा

Read More

संक्षिप्त परिचय

संघीय गणतन्त्र नेपाल भए पश्चात नेपालमा संघ, प्रदेश र स्थानीय तहमा विभाजन भएको छ । यसै क्रममा गोरखा जिल्लामा एघार स्थानीय तहमा परिणत भएको छ । जसमा साविकको घ्याच्चोक, खरिबोट, हंशपुर, सिम्जुङ्ग र मुच्चोक गा.वि.स हरुलाई एकिकृत गरी अजिरकोट गाउँपालिकाको गठन भएको छ । जसको परिचय देहाय बमोजिम रहेको छ ।

आदिमकालमा यस ठाउँमा अजिरनाथ सिद्धबाबाले आएर योग साधना गरेको हुँदा अजिरनाथ सिद्धबाबाको नामबाटै अजिरनाथ भन्दा भन्दै अजिरकोट नाम रहन गएको पौराणिक तथ्य पाइन्छ । 
साथै बाईसे चौबिसे राज्यको समयमा यस राज्यलाई कसैले जित्न नसक्ने हुँदा यस कोटलाई अजिताकोट कसैले जित्न नसक्ने राज्य भनि चर्चा गरिएको यस कोटलाई अजिताकोट भन्दाभन्दै अजिरकोट भनि नामरहन गएको एैतिहासिक तथ्य रहेको छ ।

भौगोलिक अवस्थिति
अक्षांशः 28.155811
देशान्तरः 84.647799
क्षेत्रफलः १९८.०५ वर्गकिलोमिटर
जनसंख्याः १३००२(राष्ट्रिय जनगणना २०७८)

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
९८५१२००७०४
Email:
devkotadeepak@gmail.com
उपाध्यक्ष
९८५१३११७४४
Email:

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५६०१००५५
सूचना अधिकारी
९८४६२८८३२३

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- अजिरकोट गाउँपालिका
सेवा शुल्कः- व्यबसय तथा फर्मको प्रकार अनुसार
आवश्यक कागजातहरुः-

१. वडाको सिफारिस

२. दर्ता निबेदन

३. व्यवासयकर्मिको नागरिताको फोटोकपि

४. २ ओटा फोटो

५. सर्जमिन मुचुल्का

६. व्यवासय गर्ने जग्गाको लालपुर्जाको फोटोकपि

७. यदि अरुको जग्गामा व्यवासय गरेको भए मंजुरिनामा

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- अजिरकोट गाउँपालिका
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  1. वडाको सिफारिश
  2. समूहको बिधान
  3. कार्यसमितिको नागरिताको photocopy
  4. भेलाको निर्णय ( Minuting)
  5. समुह दर्ताको निबेदन
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. सम्बन्धितकाे निबेदन
२. उमेरखुल्ने जन्मदर्ता वा प्रमाणीत कागजात
३. ताेकीएकाे दस्तुर तिरेका्र रसिद
४. अभिभावक बा.सु. गा.पा.मा बस्ने प्रमाणीत गर्ने कागजात

जानकारी