FAQs Complain Problems

समाचार

अजिरकोट गाउँपालिकाबाट देखिने बौद्ध हिमाल

Read More

अजिरकोट गाउँपालिका-१, नागेपोखरी

Read More

अजिरकोट गाउँपालिका -०३, भच्चेक बजार

Read More

अजिरकोट गाउँपालिका-४, झ्याल्ला भूमे मन्दिर

Read More

सबै वडाका वडा सचिवहरुको सम्पर्क नम्बरहरु

क्र.सं. नाम थर पद सम्पर्क नं.
१ धन कुमार गुरुङ्ग वडा सचिव, वडा नं.१ ९८६०४५३१४१
२ विजय कुमार चन्द वडा सचिव, वडा नं.२ ९८१८८५९३१४
३ मनोज बोगटी वडा सचिव, वडा नं.३ ९८६६९३६८५५
४ लक्ष्मी काफ्ले वडा सचिव, वडा नं.४ ९८१६१५४६५६
५ नमराज आचार्य वडा सचिव, वडा नं.५ ९८६४१६२२६८

सबै वडाका वडा अध्यक्षहरुको सम्पर्क नम्बरहरु

क्र.सं. नाम थर पद सम्पर्क नं.
१ मनोज गुरुङ्ग वडा अध्यक्ष, वडा नं.१ ९८१८६१४५२७
२ कृष्‍ण बहादुर गुरुङ्ग वडा अध्यक्ष, वडा नं.२ ९८६६५९४८०४
३ वावुराम अधिकारी वडा अध्यक्ष, वडा नं.३ ९८४०८६४९२४
४ जंग बहादुर गुरुङ्ग वडा अध्यक्ष, वडा नं.४ ९८५६०७१२३२
५ विर्ख ध्वज  गुरुङ्ग वडा अध्यक्ष, वडा नं.५ ९८५११८६१४०

जन प्रतिनिधि

अध्यक्ष
९८५१२००७०४
Email:
devkotadeepak@gmail.com
उपाध्यक्ष
९८५१३११७४४
Email:
कार्यपालिका सदस्य / प्रबक्ता
९८५६०४०६३५
Email:

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५६०१००५५
प्रशासकीय अधिकृत / सूचना अधिकारी
9867976544

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि

३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति

४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२ . बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात

३. जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने

४. आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि

५. चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

विवाह
१. दुलाहाप्रमाण नागारिकता दुलहीको-पत्रको प्रतिलिपि
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा;
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज;
४. दुवै जनाको हालै खिचेको अटो साईिको फोटो ।

सेवा प्रकारः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा प्रकारः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

१. बाबु वा आमाको नागररकताको प्रतिलिपि;
२. स्वस्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;
३. घरमा जन्म भएको भए पनछल्लो खोप दिएको प्रमाण;
४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बनधित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यत्तिको जन्म प्रमाणित गरेको कागज;
५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बनधित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;
६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;
७. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बधिमा प्रहरीको पत्र ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- अजिरकोट गाउँपालिका
सेवा शुल्कः- व्यबसय तथा फर्मको प्रकार अनुसार
आवश्यक कागजातहरुः-

१. वडाको सिफारिस

२. दर्ता निबेदन

३. व्यवासयकर्मिको नागरिताको फोटोकपि

४. २ ओटा फोटो

५. सर्जमिन मुचुल्का

६. व्यवासय गर्ने जग्गाको लालपुर्जाको फोटोकपि

७. यदि अरुको जग्गामा व्यवासय गरेको भए मंजुरिनामा

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- अजिरकोट गाउँपालिका
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
1. वडाको सिफारिश
2. समूहको बिधान
3. कार्यसमितिको नागरिताको photocopy
4. भेलाको निर्णय ( Minuting)
5. समुह दर्ताको निबेदन
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. सम्बन्धितकाे निबेदन
२. उमेरखुल्ने जन्मदर्ता वा प्रमाणीत कागजात
३. ताेकीएकाे दस्तुर तिरेका्र रसिद
४. अभिभावक बा.सु. गा.पा.मा बस्ने प्रमाणीत गर्ने कागजात

जानकारी

व्यक्तिगत घटना दर्ता गरौँ

जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाहरुको दर्ता समयमै गरौँ।

“सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं ।”
“व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ”