FAQs Complain Problems

समाचार

अजिरकोट गाउँपालिकाको कृषि विकास शाखाद्वारा किसानलाई खेतीबाली लगाउन सहज गर्ने उदेश्यले ५०% अनुदानमा ४० थान हाते ट्रयाक्टर वितरण गर्ने काम सम्पन्न भयो ।