समाचार
बिरामीहरूलाई २०८१ श्रावण महिना देखि २०८१ मंसिर महिनासम्म भुक्तानी भएको रकमको विवरण ।
अजिरकोट गाउँपालिका अन्तर्गत रहेका मृगौला प्रत्यारोपण गरेका, क्यान्सर रोग लागेका, मेरुदण्ड पक्षघात भएका र डायलाइसिस गराइरहेका बिरामीहरूलाई २०८१ श्रावण महिना देखि २०८१ मंसिर महिनासम्म भुक्तानी भएको रकमको विवरण ।