समाचार
समुह दर्ता
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
प्रशासन शाखा
सेवा दिने कार्यालय:
अजिरकोट गाउँपालिका
सेवा शुल्क:
शुल्क नलाग्ने
आवश्यक कागजातहरु:
- वडाको सिफारिश
- समूहको बिधान
- कार्यसमितिको नागरिताको photocopy
- भेलाको निर्णय ( Minuting)
- समुह दर्ताको निबेदन