FAQs Complain Problems

समाचार

व्यबसय तथा फर्म दर्ता

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
अजिरकोट गाउँपालिका
सेवा शुल्क: 
व्यबसय तथा फर्मको प्रकार अनुसार
आवश्यक कागजातहरु: 

१. वडाको सिफारिस

२. दर्ता निबेदन

३. व्यवासयकर्मिको नागरिताको फोटोकपि

४. २ ओटा फोटो

५. सर्जमिन मुचुल्का

६. व्यवासय गर्ने जग्गाको लालपुर्जाको फोटोकपि

७. यदि अरुको जग्गामा व्यवासय गरेको भए मंजुरिनामा

प्रक्रिया: 

वडा कार्यालयमा गएर सर्जमिन मुचुल्का र मंजुरिनामा बनाइसकेपछि सिफारिश बनाइसके सबै कागजात जुटाईसकेपश्चात गाउँपालिकामा गएर दर्ता गर्ने