प्रस्तुत बिषयमा गृह मन्त्रलायको च.नं. ४१४, मिति २०७५/०७/०९ को पत्रबाट समुदाय प्रहरी साझेदारी कार्यक्रम स्थानीय तहसंगको समन्वयमा कार्यन्वयन अनुरोध भई आएको छ | संलग्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुसार कार्यान्वयन र समन्वयको लागि निर्णयानुसार अनुरोध छ |