समाचार
मातृ–शिशु स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयन बैठक ।
आज मिति २०८२|०५|२० गतेका दिन अजिरकोट गाउँपालिका, गोरखा र Jica Headquarter Tokyo, Nepal Jica Head Office Kathmandu का प्रतिनिधिहरू बीच मातृ–शिशु स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयन बैठक सम्पन्न भयो।