समाचार
अजिरकोट गाउँपालिका र नेपाली सेनाको आयोजनामा २०८० जेष्ठ १८ र १९ गते संचालन भएको दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न ।
अजिरकोट गाउँपालिका र नेपाली सेनाको आयोजनामा २०८० जेष्ठ १८ र १९ गते संचालन भएको दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न भयो । यस कार्यक्रममा सहभागी भई सेवाबाट लाभान्वित हुने बिमारीहरुको विवरण निम्न अनुसार रहेको छ
- हाड जोर्नी ३१२ जना ।
- स्त्री रोग १११ जना ।
- चर्म रोग ११८ जना ।
- नाक/कान/घाटी १०३ जना।
- आँखा सम्बन्धि १४८ जना ।
- जनरल ओ.पि.डि १२२ जना ।
- अन्य विविध. ४३ जना ।
गरी जम्मा ९७२ जना ।