मिति २०८२|०२|१५ गतेका दिन १८ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा अजिरकोट गाउँपालिकाले विविध कार्यक्रमका साथ मनाउने भएको हुदाँ अजिरकोट गाउँपालिकामा बिहान ११ बजे उपस्थिति हुन अनुरोध गरीन्छ ।