समाचार
सबै वडाका वडा सचिवहरुको सम्पर्क नम्बरहरु
क्र.सं. | नाम थर | पद | सम्पर्क नं. |
---|---|---|---|
१ | धन कमार गुरुङ्ग | वडा सचिव, वडा नं.१ | ९८६०४५३१४१ |
२ | संगिता शर्मा | वडा सचिव, वडा नं.२ | ९८४६५३२९८१ |
३ | विशाल श्रेष्ठ | वडा सचिव, वडा नं.३ | ९८६४५३८८२८ |
४ | युवराज वुढा | वडा सचिव, वडा नं.४ | ९८४८०७६०५ |
५ | नवराज आचार्य | वडा सचिव, वडा नं.५ | ९८६४१६२२६८ |
सबै वडाका वडा अध्यक्षहरुको सम्पर्क नम्बरहरु
क्र.सं. | नाम थर | पद | सम्पर्क नं. |
---|---|---|---|
१ | मनोज गुरुङ्ग | वडा अध्यक्ष, वडा नं.१ | ९८१८६१४५२७ |
२ | कृष्ण बहादुर गुरुङ्ग | वडा अध्यक्ष, वडा नं.२ | ९८६६५९४८०४ |
३ | वावुराम अधिकारी | वडा अध्यक्ष, वडा नं.३ | ९८४०८६४९२४ |
४ | जंग बहादुर गुरुङ्ग | वडा अध्यक्ष, वडा नं.४ | ९८५६०७१२३२ |
५ | विर्ख ध्वज गुरुङ्ग | वडा अध्यक्ष, वडा नं.५ | ९८५११८६१४० |
सेवाहरु


१. निवेदन पत्र
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने


१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२ . बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३. जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४. आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
५. चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


विवाह
१. दुलाहाप्रमाण नागारिकता दुलहीको-पत्रको प्रतिलिपि
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा;
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज;
४. दुवै जनाको हालै खिचेको अटो साईिको फोटो ।


१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण


१. बाबु वा आमाको नागररकताको प्रतिलिपि;
२. स्वस्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;
३. घरमा जन्म भएको भए पनछल्लो खोप दिएको प्रमाण;
४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बनधित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यत्तिको जन्म प्रमाणित गरेको कागज;
५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बनधित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;
६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;
७. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बधिमा प्रहरीको पत्र ।


१. वडाको सिफारिस
२. दर्ता निबेदन
३. व्यवासयकर्मिको नागरिताको फोटोकपि
४. २ ओटा फोटो
५. सर्जमिन मुचुल्का
६. व्यवासय गर्ने जग्गाको लालपुर्जाको फोटोकपि
७. यदि अरुको जग्गामा व्यवासय गरेको भए मंजुरिनामा


- वडाको सिफारिश
- समूहको बिधान
- कार्यसमितिको नागरिताको photocopy
- भेलाको निर्णय ( Minuting)
- समुह दर्ताको निबेदन


१. सम्बन्धितकाे निबेदन
२. उमेरखुल्ने जन्मदर्ता वा प्रमाणीत कागजात
३. ताेकीएकाे दस्तुर तिरेका्र रसिद
४. अभिभावक बा.सु. गा.पा.मा बस्ने प्रमाणीत गर्ने कागजात